भेडाहा खोलाबाट नदिजन्य पदार्थ उत्खन्न गर्नकोलागि सार्वजनिक सुनुवाइ
रञ्जन यादब /बारा बिरगंज महानगरपालिका भित्र रहेको भेडाहा खोलाबाट नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी तथा बालुवा) को दिगो र व्यवस्थित उत्खनन् तथा संकलन कार्यका लागि आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। बिरगंज महानगरपालिका वडा नं. ३१ को कार्यालय बेलवामा आयोजित उक्त सार्वजनिक सुनुवाइ बिरगंज महानगरपालिकाको आयोजना तथा सुनरस कन्सलटेन्सी एन्ड … Read more