रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देखिन सुरु
रञ्जन यादब /बारा रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देख्न सुरु भएको छ । बारा र पर्साका बिद्यालय र संघ संस्थाहरुले शुक्रबार देखि नै एक कार्यक्रमको आयोजना गरी शुभकामना अदानप्रदान गरी एक अर्कालाई रङ्गलगाई होलि मनाईरहेका छन् । बिद्यार्थी र शिक्षकहरु बिद्यालयबाट घर फर्किने क्रममा रङ्गले रङ्गीबिरङ्गी भएका थिए ।त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य … Read more