राष्ट्रिय विभूतिलाई चौथो पटक पुरुष भलिबल प्रतियोगिताको उपाधि
राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले चौथो पटक पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि हासिल गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा विभूतिले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै निरन्तर उत्कृष्टता प्रदर्शन गरेको हो। फाइनल खेलमा प्रभावकारी प्रदर्शन गरेका विभूति टोलीका सिद्धान्त चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको … Read more