जीतपुरसिमरामा उपभोक्ता समितीलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकामा उपभोक्ता समिती भएर काम गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम अन्तर्गत स्वीकृत वडा स्तरीय योजनाहरू कार्यान्वयन गर्न उपभोक्ता समिति गठन सम्पन्न भईसकेपछि उपमहानगरपालिकाको कार्यालयमा दर्ता र आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्ने उपमहानगरपालिकाको प्रमुख प्रशासकिय … Read more