लायन्स क्लब अफ सिमरा जागरणद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा लायन्स क्लब अफ सिमरा जागरणले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत बुधवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराको दुधोरा डिलस्थित संरक्षित पितृ स्मारक पार्कमा आयोजना गरिएको कार्यक्रममा आँप, लिची, कहटर र अमला जातका फलफूलका विरुवा रोपिएको क्लबका अध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो। वातावरण सन्तुलन, हरियाली संरक्षण तथा जङ्गली बाँदरहरूलाई भुलाउने उद्देश्यले विशेषगरी फलफूलका बिरुवाहरू चयन … Read more