जितपुरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा अनुगमन, पाँच व्यवसायीमाथि कारबाही
रञ्जन यादब /बारा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजको टोलीले बाराको जितपुरमा गरेको बजार अनुगमनका क्रममा पाँच जना व्यवसायीमाथि कारबाही गरिएको छ। अनुगमन टोलीले बजारमा विक्री वितरण भइरहेको वस्तुको मूल्यसूची, खरिद–बिक्री बिल, साइनबोर्ड र प्यान–भ्याट दर्ता सम्बन्धी कागजात जाँच गरेको थियो। अनुगमनका क्रममा केही व्यवसायीहरूले आवश्यक कागजात नदेखाएको तथा म्याद सकिएका वस्तुहरू बिक्री वितरण … Read more