माओवादी केन्द्र बाराको जिल्ला समन्वय समितिको बैठक पिलुवामा सम्पन्न , विशेष महाधिवेशनको तयारी र मतदाता नामावली अद्यावधिकमा सहयोग गर्ने निर्णय
रञ्जन यादब /बारा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक सोमबार जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवास्थित ओम शान्ति बाटिकाको सभाहलमा सम्पन्न भएको छ। बैठक जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल) को अध्यक्षतामा बसेको थियो।बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू गीता कडेल, सोनालाल साह, राजन पौडेल, भरत साह, केन्द्रीय सल्लाहकार समिति सदस्य उद्दव पोख्रेल, प्रदेश समिति सदस्यहरू हरि चौलागाईं, … Read more