पुर्ब मन्त्री श्रेष्ठले गरे पत्रकार महासंघ बारामा रु.एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा
रञ्जन यादब /बारा नेपाल पत्रकार महासंघ बारा शाखामा पुर्बमन्त्री तथा बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।मंसिर २८ गते सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार सम्मान गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित आफनो निवासमा आयोजित कार्यक्रममा पुर्ब … Read more