सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह अन्तर्गत सिमरामा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आयोजना गरेको स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, वीरगञ्जको प्राविधिक सहकार्यमा ५१ जनाले रक्तदान गरेको उपमहानगरपालिको बाताबरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख … Read more