खैरातीमाई मेलामा गढीमाई बनको रक्तदान कार्यक्रम

रञ्जन यादब /बारा बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेको खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साहस नेपालको आयोजना र गढीमाई ब्यवस्थापन समुह पथलैयाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक महिला सहित २५ जनाले रक्तदान गरेको सब डिभिजन बन कार्यालय पथलैयाका बन अधिकृत ललन राउतले जानकारी दिए । गढीमाई साझेदारी वन ब्यवस्थापन समुह पथलैयाका … Read more

बाँसघारीबाट तीन थान साल काठको गोलिया बरामद

रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका वडा नं.८ रमौलीको बाँसघारीमा लुकाईछिपाई राखिएको अवस्थामा तीन थान साल काठको गोलिया बरामद भएको छ । बिशेष सुचनाको आधारमा बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहको अध्यक्ष मोहम्द रिजवानुल हकको नेतृत्वमा गएको टोलीले करिब २५ क्युफिटको तीन थान सालको काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर … Read more

जीतपुरमा भएको हिज्जे प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल प्रथम

रञ्जन यादब /बारा बाराको जीतपुरमा भएको प्रथम जे.पि.ई.स.नगरस्तरीय अन्तरबिद्यालय हिज्जे प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल प्रथम भएको छ । जीतपुर पब्लिक ईङ्गलीस स्कुल (जे.पि.ई.स.) जीतपुरको आयोजनामा भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको ८ वटा बिद्यालयको सहभागिता रहेको थियो । हिज्जे प्रतियोगितामा एभरग्रिन ईङ्गलीस स्कुल द्धितीय स्थान ,सेन्टपिटर एकेड्मी सिमरा तृतीय र केयर भिजन स्कुल जीतपुरले सान्तावना पुरस्कार … Read more

नगर स्तरीय बक्तृत्व कला प्रतियोगितामा एभरग्रिन स्कुलका छात्रा साह प्रथम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको रजघट्टामा भएको नगर स्तरीय बक्तृत्व कला प्रतियोगितामा एभरग्रिन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरका छात्रा समृद्धि साह प्रथम हुनुभएको छ । बिज्ञान तथा प्रबिधि ःबिकास र उत्पादन बृद्धि भन्ने मुल नाराको साथ १२ औँ राष्ट्रिय बिज्ञान दिवसको अवसरमा भएको प्रतियोगितामा २२ वटा बिद्यालयको ४४ वटा बिद्यार्थीको सहभागीता रहेको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना … Read more

प्रबिधिमा पहुँच कार्यक्रम अन्तर्गत लघु उद्यमीलाई प्रबिधि हस्तान्तरण

  अमलेखगञ्ज लघु उद्यमी समूहलाई प्रबिधिमा पहुँच कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले प्रविधि हस्तान्तरण गरेको छ ।नगर प्रमुख राजन पौडेलले दूध संकलन तथा बिक्रिकोलागि आवश्यक सामग्रीहरु लघु उद्यमी समूहलाई हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिका वडा नं.२१ अमलेखगञ्जका गाई पालक किसानहरुलाई दूध संकलन तथा बिक्रि गर्न सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको उपमहानगरपालिकाको बरिष्ठ सहजकर्ता दिपनारायण … Read more

औराहामा नगर स्तरीय तीज गाएन तथा नृत्य प्रतियोगिता भाद्र २१ गते हुने

रञ्जन यादब /बारा नारीहरुको महान पर्बको अवसरमा बाराको औराहामा नगर स्तरीय तीज गाएन तथा नृत्य प्रतियोगिता हुने भएको छ । घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा भाद्र २१ गते तीज प्रतियोगिता हुने संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले जानकारी दिनुभयो ।ईच्छुक समुह वा संघ संस्थाले भाग लिन सक्ने अध्यक्ष सिम्खडाले बताईन् … Read more

कक्षा १२ को परिक्षामा एस.पि.ई.एस.कि छात्रा मण्डलले ल्याईन् ३.९१ जिपिए

रञ्जन यादब /बारा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षाको नतिजामा सिमरा पब्लिक ईङ्गलीस स्कुल (एस.पि.ई.एस )का बाणिज्य संकायमा अध्ययनरत सिमराकी छात्रा काजल मण्डलले ३.९१ जि.पि.ए. ल्याएकीछिन् । गत वैशाख १४ मा लिइएको परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गर्दा मण्डलको ३.९१ जि.पि.ए. देखिएको हो । मण्डलले ल्याउँनुभएको ३.९१ जि.पि.ए. सम्भव त … Read more

बारा र रौतहट अगुवा कृषकहरुलाई सिकाई अदान प्रदान भ्रमण

रञ्जन यादब /बारा बारा र रौतहट जिल्लाका अगुवा कृषकहरुलाई एकिकृत कृषक सीपमुलक सिकाई कार्यशाला अन्तर्गत एक दिने सिकाई अदान प्रदान भ्रमण गराईएको छ । कृषकहरुलाई थप उद्यमशिलता बनाउन जिल्लाकै अगुवा कृषकहरुलाई भ्रमण गराएको हो । भ्रमणको क्रममा एक अर्कासँग सिकाई अदान प्रदान ज्ञान सीप अभिबृद्धि गर्ने भ्रमणको मुख्य उदेश्य भएको राष्ट्रिय कृषक समुह महासंघले जनाएको … Read more

सिनियर हिज्जे(स्पेलिङ्ग बि) प्रतियोगितामा अक्षरा पाठशाला प्रथम

रञ्जन यादब /बारा बाराको सिमरामा दोस्रो अक्षरा पाठशाला सिनियर हिज्जे(स्पेलिङ्ग बि) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अक्षरा पाठशाला प्रथम ,एस.पि.एस. दोस्रो  र सेन्ट जोन् एकेड्मी तृतीय भएको छ । प्रथम ,द्धितीय र तृत्य हुने बिद्यालयलाई शिल्ड ,मेडल र प्रमाण पत्र बितरण गरिएको थियो । बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सबै विद्यालयहरुको शिक्षक तथा बिद्यार्थीहरु … Read more

जीतपुरसिमराको किसानको राहतकोलागि सिँचाई बिद्युतीकरण कार्यक्रम

रञ्जन यादब / बारा जीतपुरसिमराको किसानको राहतकोलागि सिँचाई बिद्युतीकरण कार्यक्रम रञ्जन यादब बारा २१ जेठ हरेक बर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा सिँचाई बिद्युतिकरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नेपाल बिद्युत प्राधिकरण काठमाडौँ र उपमहानगरपालिकाको साझेदारीमा कार्यान्वयनमा आएको सिँचाई बिद्युतिकरण कार्यक्रमको कुल लागत ३ करोड ७५ लाख रुपैयाको लागत निर्धारण गरिएको … Read more