कमल के क्षेत्रीको “लै बरी लै” सार्वजनिक (भिडियो सहित)

चर्चित गायक कमल के क्षेत्रीको नँया गित लै बरी लै को म्युजिक भिडियो सार्वजनिक भएको छ । क्षेत्रीले प्रणय दिवसको अवसर पारेर नँया गित सार्वजनिक गरेका हुन् । बिकास पाण्डेको शब्द संगित रहेको उक्त गितलाई अभिले सम्योजन गरेका छन् ।

सवन शर्माको निर्देशनमा निमार्ण भएको उक्त गितमा युवराज केशरी र सविना राउतले अभिनय गरेका छन् भने म्युजिक भिडियोलाई बिकास गरुङले छ्यांकन र सम्पादन गरेको छन् ।

लै बरी लै को भिडियो गायक कमल के. क्षेत्रीको आफ्नै युटुव च्यानलबाट विश्व भर एकसाथ सार्वजनिक भएको छ ।

भिडियो लिंकः