शुक्रबार देखि जीतपुरसिमरा महोत्सव ,सम्पुर्ण तयारी पुरा
रञ्जन यादब /बारा बाराको बजनीमा फागुन १८ गते शुक्रबार (भोलि ) देखि हुन लागेको जीतपुरसिमरा महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार महोत्सव स्थल बजनीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको तयारी बारे जानकारी दिएको हो ।महोत्सवको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम छ । जीतपुरसिमरा उपमहानगरपालिका … Read more