औराहामा भएको निशुल्क स्वास्थ्य शिबिरमा ४ सय जनाले स्वास्थ्य चेकजाँच गराए

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाको औराहामा भएको निशुल्क स्वास्थ्य शिबिरमा ४ सय जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । घण्टीमाई सहकारी संस्था लिमिटेड ,औराहाको आयोजना र तराई मोर्डन हेल्थ केयर हस्पिटल, सिमराको प्राबिधिक सहयोगमा भएको शिबिरमा ४ सय जनाले स्वास्थ्य चेक जाँच गराएको घण्टीमाई साकोसका सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिनुभयो । शिबिरमा तराई मोर्डन … Read more

फ्यानलाई कमलको नँया कोशेली स्वरुप माया लै लै २

काठमान्डौ फागुन २६ गते । चर्चित गायक कमल खत्रीले आफ्नो नँया गित माया लै लै २ (जाम जाम) सार्वजनिक गरेको छन् । शुक्रबार खत्रीले आफ्नै युटुव च्यानल मार्फत विश्वभर एकसाथ उक्त नँया कोशेली सार्वजनिक गरेको हुन् । कमल खत्रीको माया लै लै २ मा उन्कै धर्मपत्नि मेलिना मैनालीले स्वरमा साथ दिइएकी छिन् । गितको शब्द … Read more

अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

रञ्जन यादब /बारा बाराको औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । ११४औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला अपाङ्ग सेवा संघमा अध्ययनरत ४० जना अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको घण्टीमाई साकोसकी सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन् । जिल्ला अपाङ्ग सेवा संघका अध्यक्ष गंगा … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामा कक्षा ८ को परीक्षाका लागि परीक्षा केन्द्र तोकियो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकामा चैत्र २ गतेदेखि सुरु हुने आधारतभूत तह अन्तर्गत कक्षा ८ को परीक्षाका लागि परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकिएको छ । ६३ विद्यालयका परीक्षार्थी सहभागी हुने परीक्षाका लागि १२ वटा केन्द्र र १२ जना केन्द्राध्यक्ष तोकिएका हुन् ।शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा अन्तर्गत कक्षा ८ को परीक्षा चैत्र २ गतेदेखि … Read more

नवजात शिशुका लागि जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट प्रदान

रञ्जन यादब/बारा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले मंगलबार जीतपुरसिमरा नगर अस्पताललाई नवजात शिशुलाई बितरण गर्नको लागि ब्लाङ्केट प्रदान गरेको छ । ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिमरा महिला साकोसका अध्यक्ष मुना खरेलले नगर अस्पतालका प्रमुख डा. प्रकाश साहलाई एक सय थान ब्लाङ्केट प्रदान गरेको हो । संस्थाले हस्तान्तरण गरेको ब्लाङ्केट नगर अस्पतालमा जन्म … Read more

हरपुर टी–२० प्रतियोगितामा नेशनल इन्फोटेक पर्सा र गरुडा क्रिकेट क्लब रौतहट बिजयी

रञ्जन यादब /बारा जीतपुरसिमरा चौथो हरपुर टी–२० च्याम्पियन ट्रफि क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा नेशनल इन्फोटेक पर्सा र गरुडा क्रिकेट क्लब रौतहट बिजयी भएका छन ।पर्साले आयोजक हरपुर क्रिकेट क्लबलाई सात विकेट र रौतहटले मकवानपुर क्रिकेट संघलाई एक विकेटले पराजित गरेको हो ।हरपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजक ३३ रनमै समेटिएको … Read more

हरपुरमा सुरु भएको क्रिकेट प्रतियोगितामा कलैया क्रिकेट क्लबको बिजय सुरुवात

रञ्जन यादब /बारा कलैया क्रिकेट क्लबले ‘जीतपुरसिमरा चौथो हरपुर टी–२० क्रिकेट च्याम्पियन्स ट्रफि’ मा बिजयी सुरुवात गरेको छ । जीतपुरसिमरा वडा नं.२४ स्थित हरपुर मैदानमा आइतबार भएको उद्घाटन खेलमा मकवानपुर क्रिकेट संघलाई ६ विकेटले पराजित गर्दै कलैयाले बिजयी सुरुवात गरेको हो ।टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १६ … Read more

बारा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ

बाराबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो । निजगढ नगरपालिका वडा नं.८ पसाहा पुलस्थितबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा निजगढ–८ बस्ने २८ वर्षका सरोज दोङ रहेका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । प्रहरीले चलाएको जाँच अभियानको … Read more

सिमरामा भएको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

रञ्जन यादब /बारा अन्तराष्ट्रिय नारि दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा भएको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाले आफनो आँखा चेक जाँच गराएका छन् । साना किसान कृषि सहकारी संस्था लि. सिमराको आयोजना र किरण आँखा अस्पताल बिरगंजको सहकार्यमा भएको शिबिरमा १ सय ५० जना पुरुष र ३ सय ४५ जना महिलाले निशुल्क आँखा चेकजाँच … Read more

भारतीय पर्यटकलाई अपराधी देख्ने नजरिया संघिय सरकारले बदल्नुपर्छ ःमुख्यमन्त्री यादब

रञ्जन यादब /बारा मधेस प्रदेस सरकारका मुख्य मन्त्री सरोज कुमार यादबले भारतीय पर्यटकलाई अपराधी सरहको ब्यवहार बन्द नगरेसम्म मधेस प्रदेसको बिकास नहुने बताएका छन् । बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा शुक्रबार देखि सुरु भएको जीतपुरसिमरा महोत्सव २०८० को उद्घाटन मुख्यमन्त्री यादबले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादबले भारतीय नम्बर प्लेटको गाडी … Read more