जीतपुरसिमराको प्रमुख प्रशासकिय अधिकृत सरुवा प्रकरण ःअदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदसँग जवाफ माग
रञ्जन यादब /बारा अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग जवाफ मागेको छ । असोज ६ गते सवोच्च अदालतले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्ले वादी रहेको मुद्धामा अदालतको अवहेलना भएको भन्दै लिखित जवाफ माग गरेको हो । असोज ४ गते प्रमुख प्रशासकिय अधिकृत काफ्लेले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री … Read more