सहकारी संस्थाहरूलाई आगामी आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट पेश गर्न निर्देशन
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि सहकारी संस्थाहरूलाई आफ्ना योजना, कार्यक्रम तथा बजेट तयार गरी समयमै पेश गर्न निर्देशन दिएको छ। स्थानीय सरकार संचालन ऐन, २०७४ को नियम २५ को उपनियम (२) र सहकारी नियमावली, २०७५ को नियम २७ को उपनियम (१) को खण्ड (च) बमोजिम उपमहानगरले सबै सहकारी संस्थाहरूलाई … Read more