तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा सम्पन्न
बारा, फाल्गुन १९ गते । तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । जीतपुरसिमरा २ स्थित संघको भवनमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो। साधारण सभा तथा अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यातायात व्यवसायीको पक्षमा आफ्नो … Read more