प्रधानमन्त्री प्रचण्डले भने: भोलि १०० प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा छ
काठमाडौँ, चैत ५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि आफूले १०० प्रतिशत सांसदहरुको विश्वासको मत पाउने दाबी गरेका हुन् । आज आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले सोमबार (भोलि) सय प्रतिशत सांसदहरूको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए। उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो … Read more