रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न एमालेको माग २ वर्ष अगाडि by बारा खबर चितवन, चैत ५- नेकपा एमालेले सरकारले रासायनिक मलमा बृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।