मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
रुपन्देही, वैशाख २३ पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। निस्दी गाउँपालिका ३, खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो। अपरान्हको साढे ४ बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेर उमावती गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव … Read more