रामनारायण मिश्र फूटबल प्रतियोगितामा बारा फाइनलमा प्रवेश
बारा, असार १३ गते । सिरहालाई स्तब्ध पार्दै बारा मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा सिरहालाई ६–३ ले पराजित गर्दै बाराले अन्तिम दुईको यात्रा तय गरेको हो । बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई/दुई गोल गरे भने सुशान्त चौधरी र … Read more