hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

अक्षरा पाठशाला बाेडिङ्ग स्कुलमा चाेरी

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा मङ्गलबार राती चोरी भएको छ । चोरहरुले नगद ७० हजार , ल्यापटप , कम्पयुटरको हार्ड डिस्क लगायत शैक्षिक सामग्रीहरु चोरी गरेको बिद्यालयका प्रिन्सिपल नरेन्द्र तमाङ्गले जानकारी दिएका छन् । स्कुलको सि.सि. टि.भि क्यामरामा दुई वटा युवाहरु चोरी गरिरहेको तस्बिर देखिएपनि प्रहरीले अहिलेसम्म उनीहरुलाई … Read more

बारामा दादुरा रुबेला विरुद्धको खोप अभियान तीन चरणम

रञ्जन यादब / बारा बारामा फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय बाराले फागुन १३ देखि चैत ८ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । बारामा ९ महिना देखि १५ बर्ष उमेर … Read more

जीतपुरसिमरा महोत्सव फागुन १८ गते देखि २९ गते सम्म

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजनीमा फागुन १८ गते देखि २९ गते सम्म जीतपुरसिमरा महोत्सव हुने भएको छ ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० को बिषयमा जानकारी दिएको हो ।जीतपुरसिमरा उपमहानगरको वडा न ३ बजनीमा महोत्सवको आयोजना हुन् लागेको आयोजकले जनाएको छ ।सोमबार … Read more

धार्मिक प्रबचनको माध्यमबाट बिद्यार्थीहरुलाई चरित्रवान बनाईदै

रञ्जन यादब /बारा बाराको जीतपुर स्थित होलिराज ईङ्गलीस बोडिङ्ग स्कुलले धार्मिक प्रबचनको माध्यमबाट बिद्यार्थीहरुमा कुसँस्कार हटाई सत्यको बाटोमा हिड्न पाठ सिकाईरहेको छ । हिजोआजका बिद्यार्थीहरुमा अनुशासनको कमि र गलत बाटोमा फसिरहेको देखेपछि स्कुलले भारतका प्रख्यात धर्म गुरु श्रीमद्भगवत गिताका बिज्ञ तथा प्रचारक डा.मम्मता कामतलाई बोलाएर सरस्वती पुजाको अवसरमा गिताका सन्देशहरु प्रबचनको माध्यमबाट बाडेको हो । … Read more

सिमरामा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनायो

रञ्जन यादब /बारा नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगर कमिटीलेले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार साँझ सिमरा चोकमा मैनबत्ती बाली र शहिद परिवारलाई सम्मान गरि उपमहानगर कमिटीले जनयुद्ध दिवस मनाएको हो । नगर कमिटी अध्यक्ष प्रेम बरालको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार उद्धब पोख्रेलले शहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए … Read more

बिरगंज जीतपुरका गोशालाको रिट खारेज, जीतपुरसिमरा उपमहानगरपालिकाको जीत

रञ्जन यादब /बारा उच्च अदालत जनकपुर, अस्थायी ईजलास बिरगंजले बिरगंज जीतपुरका गोशालाको रिट खारेज खरिदिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतमा बिरगंज जीतपुर गौशाला ल्याउँन खोज्दा बिरगंज जीतपुर गौशालाका अध्यक्ष बिरेन्द्र कुमार संघाई गत बैशाख २४ गते उच्च अदालतमा मुद्धा दायर गरेका थिए । माघ २९ गतेउच्च अदालका न्यायधीस ऋषिराम निरौला र अर्जुन महर्जनको संयुक्त … Read more

अक्षरा पाठशालाले आफनो ७ औँ बार्षिकोत्स मनायो

रञ्जन यादब /बारा बाराको सिमरा स्थित अक्षरा पाठशालाले आफनो ७ औँ बार्षिकोत्स मनाएको छ ।बिद्यालयको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी अक्षरा पाठशाले आफनो बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो। उनले समाजमा रहेको अन्धबिश्वासहरुलाई तोड्दै बिद्यार्थीहरुलाई ब्यवहारिक र बैज्ञानिक ज्ञान दिनुपर्नेमा जोड दिए । बिज्ञानलाई ग्राहयता … Read more

कलैया मालपोतका खरिदारलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर

बारा / विशेष अदालतले भ्रष्टाचार मुद्दामा भूमि सुधार तथा मालपोत कार्यालय, बाराका खरिदारलाई दोषी ठहर गरेको छ । कलैया मालपोत कार्यालयमा कार्यरत खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।न्यायाधीशहरु टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार साहलाई दोषी ठहर गरेको हो । साहमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस … Read more

जीतपुरसिमराको सेवा प्रबाहलाई ब्यवस्थित र प्रभावकारी बनाउँन छलफल

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन छलफल भएको छ । उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई ब्यवस्थीत र नगरको गतिबिधिलाई सेवाग्राही मैत्री बनाउँने बिषयमा छलफल भएको थियो । उपमहानगरपालिकाको सभा हल जीतपुरमा भएको छलफलमा नगर प्रमुख राजन पौडेलले राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई वडा कार्यालय सम्म पुरयाउँने बिषयमा वडा … Read more

अम्लेखगंजमा वेरोजगार युवाहरुलाई उद्यमी बनाउँन उद्यमशीलता तालिम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अम्लेखगंजमा बेरोजगार युवाहरुलाई लघु उद्यमी बनाउँन सञ्चालन गरिएको आठ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । आर्थिक समृद्धीको आधार, लघु उद्यम मार्फत रोजगार, भन्ने मुल नाराका साथ सञ्चालन गरिएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्तरगत उपमहानगरपालिकाको आयोजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा … Read more