hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetbets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritkingjojobetjojobet giriş

होलिराज अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता जे.पि.ई.स.प्रथम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा शनिबार होलिराज अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १३५ अङ्क प्राप्त गरी जीतपुर पब्लिक स्कुल(जे.पि.ई.स.) प्रथम ,१२० अङ्क प्राप्त गरी केयर भिजन ईङ्गलीस बोडिङ्ग स्कुल द्धितीय र शहिद स्मारक एकेड्मी तृतीय स्थान हासिल गर्नुभएको छ । प्रथम ,द्धितीय र तृतीय हुने बिद्यालयहरुलाई … Read more

शुभारम्भ कलेज सिमरामा ए.सि.सि.ए.सहितको बि.बि.स.

रञ्जन यादब /बारा बाराको सिमरा स्थित शुभारम्भ कलेजमा ए.सि.सि.ए. सहितको बि.बि.एस सुरु हुन लागेको छ । कलेजले बिभिन्न बिद्यालयबाट कक्षा १२ उत्तीर्ण भएका ७० जना बिद्यार्थीहरुलाई सो बारेमा अभिमुखिकरण कार्यक्रमको माध्यमबाट जानकारी गराएको हो । अभिमुखिकरण कार्यक्रममा सि.ए. दिपक कायस्थले ए.सि.सि.ए. को हो ? यसको महत्व र उपयोगिताको बिषयमा जानकारी गराएका थिए । बिश्वका १ … Read more

राष्ट्रिय पुरस्कारले बाराका डिभिजनल बन अधिकृत सिँह सम्मानित

रञ्जन यादब /बारा सामुदायिक बन दिवसको अवसरमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाण पत्र बितरण समारोहमा डिभिज बन कार्यालय बाराका डिभिजनल बन अधिकृत बिनोद सिँह सम्मानित हुनुभएको छ । बन तथा भु संरक्षण बिभागले राष्ट्रिय प्राकृति संरक्षण कोष खुमलटार ,ललितपुरमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाण पत्र बितरण कार्यक्रममा डिभिजनल बन अधिकृत सिँह र जनज्योती सामुदायिक बन … Read more

एस.पि.ई.एस.को बिद्यार्थीले गरे मधेश प्रदेशमै उत्कृष्ट ,ए प्लस ल्याउँनेलाई बिद्यालयले दियो जनही रु ३० हजार

रञ्जन यादब /बारा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरामा रहेको एसपीईएस बोर्डिंग स्कुलले कक्षा १२ को परिक्षामा मधेश प्रदेशमै उत्कृष्ट गर्ने सहित ए प्लस ल्याउँने १४ जना बिद्यार्थीहरुलाई जनहि रु ३० हजारको दरले पुरस्कार बितरण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजामा अक्षरांकन( जि.पि.ए.) पद्धतिअनुसार ए प्लस ल्याउँने बिद्यार्थीहरुलाई सो … Read more

साउन २६ गते बारा कोराको पाँचौ सस्करण हुने

रञ्जन यादब /बारा २३ साउन बारा राईडर एसोशिएसनले साउन २६ गते बारा कोराको पाँचौ सस्करण गर्न लगोको छ । बारा राईडर एसोशिएसनको आयोजनामा कोरा हुन लागेको हो । सिमरा चोकमा रहेको रामजानकी मन्दिरबाट सुरु हुने उक्त कोरा करिब ४० किलोमिटरको यात्रापछि सिमरा पार्कमा आएर सम्पन्न हुनेछ । आयोजक बारा राईडरका कोषाध्यक्ष आरके भट्टराईका अनुसार सिमराको … Read more

स्थापना दिवसमा सरोकारवालासँग अन्तरक्रिया

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो ७ औं स्थापना दिवस सरोकारवालासँग अन्तरक्रिया गरेर मनाएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालय जीतपुरको सभाहलमा कार्यक्रमको आयोजना गर्दै संघको स्थापना दिवस मनाएको हो । राजश्व कार्यालय पथलैयाका प्रमुख बैकुन्ठ सापकोटाले ब्यवसायीक बाताबरण न बिगार्ने हिसाबले आफनो कार्यालयले छानबिन तथा अनुसन्धान गर्ने बताएका छन् । प्राय.जसो सुचना तथा … Read more

सामुदायिकतर्फ सिमरा मा.बि.का दुई जना बिद्यार्थी बारा जिल्लामै उत्कृष्ट

रञ्जन यादब /बारा २० राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षाको नतिजामा सामुदायिक बिद्यालयतर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराका दुई जना बिद्यार्थीहरु उत्कृष्ट गरेका छन् । उत्कृष्ट गर्नेमा बाणिज्य संकायका छात्र गौरबमान श्रेष्ठ र छात्रा सामना भट्टराई रहेका छन् । गत वैशाख १४ मा लिइएको परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक … Read more

सिमरा रङ्गशालाकोलागि बजेट छुट्याउँन युवा नेता गुप्ताको मन्त्रीसँग माग

रञ्जन यादब /बारा नेपाली काग्रेसका बारा जिल्ला युवा नेता श्यामबाबु गुप्ताले संघिय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग सिमरा रङ्गशालाकोलागि बजेट छुट्याई दिन माग गरेका छन् । राष्ट्रिय स्तरको प्रतियोगिता हुने बाराको सिमरा स्थित सिमरा रङ्गशाला बजेटको अभावमा सोचे अनुसारको नतिजा दिन नसकिरहेको मन्त्रालयमा भेटेर युवा नेता गुप्ताले मन्त्रीलाई जानकारी गराएका हुन् ।उनले रङ्गशालाकोलागि … Read more

कक्षा १२ को परिक्षामा एस.पि.ई.एस.कि छात्रा मण्डलले ल्याईन् ३.९१ जिपिए

रञ्जन यादब /बारा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षाको नतिजामा सिमरा पब्लिक ईङ्गलीस स्कुल (एस.पि.ई.एस )का बाणिज्य संकायमा अध्ययनरत सिमराकी छात्रा काजल मण्डलले ३.९१ जि.पि.ए. ल्याएकीछिन् । गत वैशाख १४ मा लिइएको परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गर्दा मण्डलको ३.९१ जि.पि.ए. देखिएको हो । मण्डलले ल्याउँनुभएको ३.९१ जि.पि.ए. सम्भव त … Read more

नगर प्रमुख पौडेलले उप प्रमुख अधिकारीलाई भने ,सचेत हुनुस नत्र कार्बाही गर्छु

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख राजन पौडेलले उप प्रमुख भोला प्रसाद अधिकारीलाई आफनो पदीय अधिकार र जिम्मेवारी भन्दा बाहिरको कार्यहरु गरेमा कार्बाही गर्ने चेतावनी दिएका छन् । नगर उप प्रमुख अधिकारीको नाममा एक पत्र लेख्दै नगर प्रमुख पौडेलले कार्यालयको लेटरप्याड ,छाप तथा पदको प्रयोग गरेर गरिने तोक ,आदेश , निर्देशन तथा निर्णयहरु गर्दा सचेत … Read more