hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetbets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritkingjojobetjojobet giriş

बिचौलिया प्रभावले मधेश प्रदेशको पूर्वाधार विकास योजना प्रभावित बारामा योजना किनबेच, कार्यान्वयनमा ढिलाइ र गुणस्तरमा प्रश्न

रञ्जन यादब /बारा मधेश प्रदेशको बजेटमा समेटिएका पूर्वाधार विकास योजना अहिले बिचौलियाको चपेटामा परेका छन्। विशेष गरी पूर्वाधार विकास कार्यालय बारामा योजनाको कमिसनमा किनबेच हुने प्रवृत्तिले जरा गाडेको देखिन्छ ।स्थानीय स्रोतका अनुसार योजना कार्यान्वयन गर्नुको साटो बिचौलियाहरूले योजना ‘बेच्ने’ प्रक्रिया अघि बढाएका छन्। उनीहरूले ठेकेदारसँग कमिसनको दर नमिल्दासम्म योजना अघि नबढाउने प्रवृत्तिले कामको गुणस्तरमा प्रश्न … Read more

बिद्यार्थीहरुसँग लिईरहेको शुल्कको बिवरण पठाउँन बिद्यालयहरुलाई निर्देशन ,भर्ना शुल्क नलिन अनुरोध

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग गरेको छ । गत आर्थिक बर्षमा उठाएको शुल्कको बिवरण र चालु आर्थिक बर्षमा उठाउँने शुल्कको बिवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत बिद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको छ ।साथै उपमहानगरपालिकाले एक … Read more

प्रोग्रेस एजुकेसन एकेडेमी डुमरवानामा क्रीकेट अभ्यास जाली बक्स उद्घाटन

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भित्र रहेको प्रोग्रेस एजुकेसन एकेडेमी, डुमरवानामा पहिलोपटक क्रीकेट अभ्यास जाली बक्स उद्घाटन गरिएको छ । विद्यालयको खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन आयोजित उक्त विशेष कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शन्ताराम खनालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत श्री हरिश भट्ट … Read more

संस्थागत तर्फ जे.पि.ई.स. का बिद्यार्थी झा कक्षा ८ मा उत्कृष्ट जि.पि.ए. ल्याए

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षामा जीतपुरस्थित जीतपुर पब्लिक इङ्गलिश स्कूल (जे.पि.ई.स) का विद्यार्थी आयुष कुमार झा संस्थागत विद्यालयतर्फ उत्कृष्ट जि.पि.ए. प्राप्त गर्दै सफल भएका छन्। उनले ३.९८ जि.पि.ए. हासिल गरेका हुन्। विद्यालयका संयोजक कृष्ण पटेलका अनुसार झाले विद्यालयको नाम उजागर गर्ने गरी उच्च सफलता प्राप्त गरेका हुन्। बिद्यालयको बार्षिक … Read more

उपाधिका लागि मच्छिन्द्र र हिमालयन शेर्पा भिड्दै

  १५ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रङ्गशालाको फ्लड लाइटमा शुक्रबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै वर्ष ०८१ को सुखद अन्त्य गर्न चाहन्छन् । मच्छिन्द्र दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको … Read more

प्रचण्ड भोलि शुक्रबार सिमरा आउँनु हुँदै

रञ्जन यादब /बारा २८ चैत्र बाराको सिमरामा भोलि चैत्र २९ गते नेकपा माओवादि केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दहाल ( प्रचण्ड) आउँनु हुने भएको छ । शुक्रबार साँझ ६ बजे सिमरा रङ्गशालामा हुने जीतपुरसिमरा गोल्डकप प्रतियोगिताको फाइनल खेलको समापन समारोहमा प्रचण्ड आउँन लाग्नुभएको जनाईएको छ ।नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा ं पूर्व प्रधानमन्त्री पुष्पकमल … Read more

जितपुरसिमरा उपमहानगरपालिका ः निजी विद्यालयका विद्यार्थीहरूमा उत्कृष्ट ग्रेड लिने संख्या बढी ,सरकारीको अझै ग्रेड उठ्न सकेन्

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकामा रहेका सरकारी तथा निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको परिक्षाफल सार्बजनिक भएको छ । उपमहानगरपालिकाले लिएको परिक्षमा सार्वजनिक तथ्यांक अनुसार, १२ सय ५५ जना बिद्यार्थीहरु उर्तीण भएका छन् । जुनमा निजी विद्यालयका विद्यार्थीहरूकै संख्या अत्यधिक रहेको देखिन्छ । परिक्षा दिएका कुल २,२५१ विद्यार्थीमध्ये १,२५५ जना उतीर्ण भएका छन् ्, … Read more

झब्राबाट दुई थान साल जातको गोलिया बरामद

रञ्जन यादब / पर्सागढी नगरपालिका वडा नं.४ झब्राबाट गएराती १ बजे दुई थान साल जातको गोलिया बरामद भएको छ । बिशेष सुचनाको आधारमा सबैया सब डिभिजन बन कार्यालयबाट गएको बन गस्ती टोलीले १५ क्युफिटको दुई थान साल जातको काठ बरामद गरेको रेञ्जर भुपाल रोकायले जानकारी दिए । बन गस्ती टोलीको गाडिको आवाज सुनेर साईकलमा काठ … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षकहरुको माग पुरा गर्न शिक्षा मन्त्रीलाई पत्र

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षकहरुको जाहेज माग तत्काल सम्बोधन गर्न केन्द्र सरकार संग माग गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई पत्र लेख्दै संबिधान सम्मत मागहरु पुरा गर्न अनुरोध गरेका हुन् । शिक्षक आन्दोलनबाट उपमहानगरपालिकामा २०८२ सालको नयाँ भर्ना अभियान लगायत पालिकाको शैक्षिक कार्यक्रमहरु … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामा भू–सेवा केन्द्र सञ्चालन, अब सम्पूर्ण जग्गासम्बन्धी कार्य वडा कार्यालयमै

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले नागरिकलाई सहज र छिटो सेवा प्रदान गर्न भू–सेवा केन्द्र सञ्चालनको सुरुवात गरेको छ। यस केन्द्रमार्फत अब वडाबाट नै सम्पूर्ण जग्गासम्बन्धी प्रशासनिक कार्यहरु गर्न सकिनेछ ।भूमिसम्बन्धी कार्यहरू सहज बनाउने उद्देश्यले उपमहानगरपालिकाले यो पहल लिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । यस केन्द्रको सञ्चालनसँगै मालपोत कार्यालयमा देखिएको विचौलियाको भूमिकालाई पूर्ण रूपमा … Read more