्िसमराको जगदम्बा स्टिल्स विस्फोटप्रति सांसद श्रेष्ठको गम्भीर ध्यानाकर्षण, उच्चस्तरीय छानबिनको माग
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टी विस्फोटले सिंगो सहर त्रसित बनाइरहेको बेला प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । २०८२ असार १८ गते राति भएको उक्त विस्फोटलाई ‘त्रासदीपूर्ण’ भन्दै सांसद श्रेष्ठले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । घटनाको मूल … Read more