बाराको पथलैयाबाट ५१ लाख बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा
बारा, असोज ५ गते । बाराको पथलैयाबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब २:३० बजेको समयमा प्रहरीले अन्दाजी ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो । पथलैयाबाट खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा विरगंजबाट रुपन्देही तर्फ जादै गरेकोवा.प्र.-०३–००१.ख.२३११ नं.को ट्रक रोकी चेक जाँच गर्दा विलबिजक … Read more