hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेलमा पर्सा र काठमाडौं भिड्दै

बारा, असोज १२ गते । बाराको सिमरामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० अन्र्तगत आज अन्तिम सेमिफाईनल खेल हुदैछ । अन्तिम सेमिफाईनल खेल युनिटि भेट्रान क्लब पर्सा र फ्रिडम फाईटर क्लब काठमाण्डौबिच हुनेछ । सिमरा रंगशालामा हुने दुई टिमबिचको अन्तिम सेमिफाईनल खेल साझ ५ बजेपछि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ईन्द्रेणी … Read more

जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

बारा, असोज १२ गते । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर–७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तर्ता दिदै धुमधामका साथ आयोना गर्न लागिएको हो । आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका … Read more

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : चावहिल स्पोर्टसलाई स्तब्द पार्दै आयोजक फाईनलमा प्रवेश

बारा, असोज ११ गते । आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेशगरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई ३–२ गोल अन्तरलेपराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । आयोजकको जितमा गोपि प्रसाद भट्टले २ र मित्रबहादुर बस्नेतले … Read more

बारामा धुमधामका साथ मनाईयो ४४औं विश्व पर्यटन दिवस

बारा, असोज १० गते । बारामा विभिन्न कार्यक्रमको आयोजना गरि ४४औं पर्यटन दिवस धुमधामका साथ मनाइएको छ । बारामा रहेका पर्यटकिय गन्तव्यकोप्रबर्धन गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । नाटा मधेस प्रदेश, होटेल तथा पर्यटन व्यवसायी संग बारा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजना रजीतपुरसिमरा उपमहानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जको सहयोगमा कार्यक्रमको आयोजना गरिएको … Read more

बाराको पचरौतामा गोली प्रहार गरी एक व्यक्तिको हत्या

बारा, असोज ०९- बारा जिल्लाको पचरौतामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मंगलबार साँझ पचरौता नगरपालिकाको पकडिया टोलमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको हो। बेलुका अन्दाजी ६ बजेको समयमा पकडिया टोलमा रहेको पोखरी छेउमा पहिचान खुल्न नसकेको एक व्यक्तिको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार एक … Read more

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल: चितवन र चावहिल स्पोर्टस विजयी

बारा, असोज ९ गते । बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब र चावहिलभेट्रान क्लबले विजयी शुरुवात गरेको छ । सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएकोहो । पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी … Read more

बारामा विभिन्न कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाइने

बारा, असोज ८ गते । बारामा विभिन्न कार्यक्रम गरि असोज १० गते विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको सिमरा विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई सम्मान गरिने छ भने काठमान्डौंबाट बारा आउने विषेश मोटरसाईकल राईडरहलाई स्वागत र सम्मान गरिने छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एसोसियसन अफ … Read more

तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : आज दुई खेल हुने

बारा, असोज ८ गते । बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा आज दुई खेल हुदैछ । सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ । दुई टिम बिचको पहिलो खेल दिउसो चार बजेदेखि शुरु हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान … Read more

तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगितामा आयोजकको विजयी शुरुवात

बारा, असोज ७ गते । सिमरा रंगशालामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा आयोजना क्लबले विजयी सुरूवात गरेको छ । आयोजकसिमरा भेट्रान सिमराले उद्घाटन खेलमा अभिषेक चर्च रहजर नवलपरासीलाई २–४ गोलको अन्तरले पराजित गर्दै विजयी सुरूवात गरेकोहो । सिमरा भेट्रान क्लब सिमराको आयोजनामा आईतबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाका … Read more

जन कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कडेंल चयन

बारा, असोज ६ गते । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बाराकोजीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभाहलमा संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरका अध्यक्ष गोपाल सिंह कडेंलको अध्यक्षतामा सम्पन्न भएको १८ औं … Read more