जितपुरसिमराले दियो सुस्त ठेकेदारहरूलाई सात दिनको अल्टिमेटम
रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले तोकिएको समयमा काम सुरु नगर्ने निर्माण कम्पनीहरूलाई सात दिनभित्र काम सुरु गर्न अल्टिमेटम दिएको छ। सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका पेश गरी तत्काल काम प्रारम्भ गर्न निर्देशन दिएको हो। निर्माण कार्यमा देखिएको ढिलासुस्ती र लापरवाहीले विकासका योजनामा प्रतिकूल असर पर्न थालेको उपमहानगरपालिकाले जनाएको छ। … Read more