बाराको अमलेखगंजमा होटल तथा पर्यटन ब्यवसायी संघको साधारण सभा मंशिर १३ गते हुने
रञ्जन यादब /बारा बाराको अमलेखगंजमा बारा होटल तथा पर्यटन ब्यवसायी संघको सधारण सभा सहितको अधिवेशन मंशिर १३ गते हुने भएको छ । आईतबार बसेको पदाधिकारीहरुको बैठकले एलिफेन्ट भिलेज रिसोर्टमा आगामी मंशिर १३ गते होटल तथा पर्यटन ब्यवसायी ‘संघ र बारा होटल तथा पर्यटन सहकारी संस्था सिमराको संयुक्त साधारण सभा तथा अधिवेशन हुने बारा होटल तथा … Read more