सामाजिक सुरक्षा कोषको बारा र पर्साका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
बारा, पुस २९ गते । सामाजिक सुरक्षा कोषले बाराको सिमरामा बारा र पर्साका पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका बारेमा जानकारी दिनका लागि सामाजिक सुरक्षा कोषले आज सिमराको होटेल श्रेष्ठ रेसिडेन्सीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । वि. सं २०७६ साउनबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा … Read more