सिमरामा आगामी संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रञ्जन यादब/बारा बाराको सिमरामा आगामी फागुन २१ गते हुन गईरहेकाे संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वाधीन संयुक्त जनसरकार र जनसंबिधानको पक्षमा आयोजित यस कार्यक्रमलाई केन्द्रीय संघर्ष समितिले आयोजना गरेको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (जनपद), नेकपा (बहमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र अन्य नेकपा … Read more