प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न
बारा ०५ माघ प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिमरास्थित होटेल पराडाईजको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन । पुस २९ गते सम्पन्न प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको पाँचौ अधिवेशनबाट रञ्जन यादबको अध्यक्षतामा १५ सदस्सीय कार्यसमित चयन भएको … Read more