hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritkingjojobetjojobet

स्थानीय युवाहरूलाई रोजगार तथा आत्मनिर्भर बनाउँन सिमरामा तालिम सुरु

रञ्जन यादब /बारा स्थानीय युवाहरूलाई उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रोत्साहित गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आईतबार देखि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम प्रदान गर्न गरिरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका र राष्ट्रिय युवा परिषद् तथा सानोठिमी भक्तपुरको सहकार्यमा उपमहानगरपालिकाले उक्त तालिम श्री ने.रा.नमुना मा.बि. सिमराको सभाहलमा प्रदान गरिरहेको उपमहानगरपालिकाको उद्यम शाखाका बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी … Read more

औराहा विद्यालयका शिक्षक–कर्मचारीलाई अफिसियल ब्याग हस्तान्तरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको सहयोगमा औराहा विद्यालयका शिक्षक तथा कर्मचारीलाई अफिसियल ब्याग हस्तान्तरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका आदरणीय नसिम हुसैनको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा २७ जना शिक्षक–कर्मचारीलाई ब्याग प्रदान गरिएको बिद्यालयका सुचना अधिकारी धन प्रसाद बजगाँईले जानकारी दिए ।विद्यालयका प्रधानाध्यापक रामदत्त जोशिका अनुसार यस अफिसियल ब्यागले शिक्षक तथा कर्मचारीहरूलाई … Read more

झब्ररामा अबैध दाउरा तस्क्री रोक्ने क्रममा झड्प , स्थानीयले गरे ढुङ्गामुढा प्रहार

रञ्जन यादब /पर्सा अबैध दाउरा तस्करी रोक्न गएका पर्साका बन गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार भएको छ । सबैया साझेदारी बन क्षेत्रमा दाउराको तस्करी रोक्न गएका बन गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । २०।२५ जनाको सङ्ख्यामा आएका झब्ररा स्थित धाँगर टोलका स्थानीयहरुले बन गस्ती टोली … Read more

बारामा लगाईएको नौ बिगाहा अवैध गाँजा खेती फडानी गरी नष्ट

रञ्जन यादब /बारा बारा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको करिब नौ बिगाहा क्षेत्रफलको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै गाँजा फडानी गरेको थियो । उक्त अपरेशन अन्तर्गत प्रहरीले झण्डै एक लाख असी हजार गाँजाका बोट नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा इलाका प्रहरी कार्यालय अमलेखगंज र … Read more

सबैया साझेदारी बनमा अवैध दाउरा बरामद, ठुलो मात्रामा साइकल पनि जफत

रञ्जन यादब / सबैया साझेदारी बन क्षेत्रमा वन सुरक्षा टोलिले ठूलो परिमाणमा अवैध दाउरा बरामद गरेको छ । रेञ्जर भुपाल रोकायको कमाण्डमा गएको बन गस्ती टोलीले ३० ओटा साइकल मिश्रित जातको दाउरा सहित बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । २५ वटा साइकलहरू जङ्गलमा नै काटेर छोडिएको थियो … Read more

जीराभवानीमा अबैध काठ र दाउरा बरामद, एक जना पक्राउ

रञ्जन यादब /पर्सा जीराभवानी गाउँपालिका वडा नं. ५ शान्ति टोलबाट पर्सा वन कार्यालयको टोलीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीराभवानी गाउँपालिका वडा नं. ३ सेढ्वा बस्ने २७ वर्षीय धिनेस माझी रहेका छन्। माझीको साथबाट साइकलमा लोड गरिएको १.१७ क्युफिट गोलिया काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका … Read more

बारा जीतपुरबाट हराएका ३ वर्षीय बालकको खोजी जारी, परिवार र नेताले इनामको घोषणा

रञ्जन यादब / बारा जिल्लाको जीतपुरबाट हराएका ३ वर्षीय बालक बेपत्ता भएको आज ६ दिन पूरा भइसकेको छ। हालसम्म उनको अवस्था अज्ञात रहेको छ, जसले गर्दा परिवारजन निकै आक्रोशित र चिन्तित छन्।बालकका आमा र हजुरआमा लगायतका अन्य परिवारका सदस्यहरु समय–समयमा बेहोस हुने अवस्था पुगेका छन्। परिवारले बालकको अवस्थाबारे जानकारी दिने जो कोहीलाई रु १ लाख … Read more

गढीमाई साझेदारी वनमा डिभिजन वन प्रमुखको अवलोकन तथा अन्तरक्रिया

रञ्जन यादब /बारा गढीमाई साझेदारी वन उपभोक्ता समूहको वन क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न कार्यहरूको अवलोकन तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।सोमबार सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख राजीव कुमार झा, पथलैया सव–डिभिजन वन कार्यालयका प्रमुख विमल कुमार ठाकुर, गढीमाई साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष  रामएकबाल प्रसाद तेली, अन्य पदाधिकारीहरू तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो … Read more

पर्सामा वन गस्ती टोलीद्वारा काठ तस्कर पक्राउ, अजिङ्गर र घाइते चितलको उद्धार

रञ्जन यादब /पर्सा पर्सा जिल्लाको विभिन्न स्थानमा वन संरक्षण तथा वन्यजन्तु सुरक्षाका लागि गरिएको गस्तीको क्रममा बड्निहार सब डिभिजन बन क्षेत्रबाट करिब ३० क्युफिट काठ सहित एक जना पक्राउ गरिएको छ । नियमित गस्तीका क्रममा पक्राउ परेका व्यक्ति पर्सागढी नगरपालिका वडा नं. २, हरपुर निवासी २६ वर्षीय तेजा माझी रहेका छन् । जमदार जीतबहादुरको नेतृत्वमा … Read more

बारा जिल्लामा सालका काठसहितको पिकअप बरामद, चालक फरार

रञ्जन यादब /बारा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. ६, हेगौलीया स्थित भित्रि सडक खण्डबाट प्रहरी चेकिङ्ग  टाेलीले साल   काठ ओसारपसार गरिरहेको पिकअप गाडी बरामद गरेको छ । प्रहरी टोलीले नियमित चेकिङ्ग गर्ने क्रममा सिसवाबाट हेगौलिया तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–००१ च ४१७१ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छोडी फरार … Read more