विमान दुर्घटनाको शोकमा सरकारले दियो भोलि सार्वजनिक बिदा
बारा, माघ १ गते । पोखरा विमान दुर्घटनाको शोकमा नेपाल सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए। ‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेको छ। भोलि माघ २ गते … Read more