hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

पोखरा विमान दुर्घटनामा उत्तर प्रदेशका ज्यान गुमाएकाको परिवारलाई योगी सरकारले ८/८ लाख दिने

बारा, माघ ४ गते । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ। उत्तर प्रदेशको गाजीपुर जिल्लाका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवाल घुम्न नेपाल आएका बेला दुर्घटनामा परेर मृत्यु भएको हो। समाचार … Read more

पर्साबाट २२ लाख भन्दा बढि रुपैयाँसहित दुई जना पक्राउ

पर्सा, माघ ४ गते । पर्सा जिल्लाबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्जको घण्टाघरमा चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्डमा बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ … Read more

बारामा आगोले जलेर एक महिलाकाे मृत्यु

कलैया, ०४ माघ । बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय … Read more

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

काठमाडौँ, माघ ४ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् । सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय … Read more

विमान दुर्घटनाको कारण पत्ता लगाउन फ्रान्सेली टोली घटनास्थलमा

पोखरा, माघ ४-  पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ । नेपालमा पहिलो पटक एटीआर … Read more

सम्पति करको बिबाद समाधान गर्न उपमहानगरलाई ज्ञापनपत्र

बारा, माघ ४ गते । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक कोरिडोर समितिले जीतपुरसिमरा उपमहानगरपालिकालाई बिबादित सम्पति कर समाधान गर्न ज्ञापनपत्र बुझाएको छ । उपमहानगरले एकतर्फी रुपमा केही वर्ष पहिला १००० प्रतिशतले सम्पति कर बृद्धि गरेको थियो । कर बृद्धि पछि व्यापारीहरु पिडित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु, एक घाइते

बारा, माघ २ गते । बारा जिल्लामा मोटरसाइक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो । तीनजना सवार ना २६ प २२९५ नम्बरको  मोटरसाइकल दुर्घटनामा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र … Read more

भेटियो दुर्घटनाग्रस्त यती विमानको “ब्ल्याक बक्स”

पोखरा, माघ २ गते । हिजो आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ब्ल्याक बक्स भेटिएको जानुभएको हो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका … Read more

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

काठमाडौं, माघ २ गते । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना … Read more

पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी रहेका सबै बालबालिको

पोखरा, माघ २- पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी चारै जना बालबालिको शव रहेको छ । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव छ र अब बाँकी सबै शव पनि बालबालिकाकै हो । चार … Read more