पाकिस्तान चरम आर्थिक संकटतर्फ धकेलिंदै
एजेन्सी । चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको पाकिस्तानमा डलरको संकट यस्तो गरी चुलिएको छ कि आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमा थन्किएका छन् । आटा, घ्यु, चिनीलगायत सामग्रीको अभाव झेलिरहेको पाकिस्तानमा दालको समेत हाहाकार हुन थालेको छ । छ वटा कन्टेर दाल बन्दरगाहमा थन्किंदा दाल अभाव चर्किएको हो । बन्दरगाहमा अड्किएको दालको मूल्य डेढ अर्ब … Read more