hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetjojobet

माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा ग्राहकको खाताबाट ९ लाख गायब

रौतहट, जेठ ८– चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको माछापुच्छ्रे बैंकबाट ग्राहकको ९ लाख रुपैयाँ गायब भएको छ।आइतबार चेक साट्न बैंकको चन्द्रपुर शाखा पुगेका वृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब हो। रहस्यमयरूपमा पैसा गायब भएको भन्दै पीडित पक्षले आइतबार रातिसम्म बैंकको कार्यालय घेराउ गरेका छन्। ​यादवका अनुसार अघिल्लो दिनसम्म … Read more

संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ ८– संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रममाथि आइतबारदेखि दुवै सदनमा छलफल शुरु भएको हो। नीति तथा कार्यक्रममाथिको छलफलका लागि सोमबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। छलफलको पहिलो दिन २० … Read more

चितवनमा करेन्ट लागेर युवकको मृत्यु

चितवन, जेष्ठ ७ गते । चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५, शुक्रनगर स्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितिका कामदार बाँकेको जानकी गाउँपालिका–२ का २० वर्षीय देसराज कोरी रहेका छन् । करेन्ट लागेर घाइते भएका … Read more

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

काठमान्डौँ, जेष्ठ ७ गते । साताको पहिलो दिन सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । आइतबार एक तोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ … Read more

रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

रौतहट, जेष्ठ ७ गते । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक बालिकाको मृत्यु भएको छ। शनिबार साँझ रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवका अनुसार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु … Read more

बारामा १३ वर्षीय बालिकाको बलात्कार गरेर फरार रहेका युवक पक्राउ

बारा, जेष्ठ ७ गते । बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरि ७ महिना देखी फरार रहेका एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको आदर्श कोतवाल गाँउपालिका ३ घटनियाका २५ वर्षिय बिशोरी बैठा रहेका छन् । बारा प्रहरीका अनुसार गत कार्तिक १६ गते राति साढे ९ बजेको समयमा बैठा र उनका … Read more

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ, जेठ ७– सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राख्न कार्यसूची छ । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले … Read more

सन्दीपको मुद्दामा ढिलासुस्ती, आज मुद्दाको पेशी

काठमाडौं, जेठ ७– सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दियो । तर, उक्त आदेश आएको दुई महिना पुग्न लाग्दा पनि मुद्दा जहीँको त्यहीँ छ । सर्वोच्चको आदेशयता जिल्ला अदालतमा चार पटक पेशी तोकिए पनि मुद्दा अगाडि बढ्न नसकेको हो । तीन पटकको … Read more

बाराका वरिष्ठ पत्रकार गम्भीरा सहनी अस्वस्थ, आइसियुमा उपचार हुँदै

बारा, जेष्ठ ६ गते । बाराका वरिष्ठ पत्रकार गम्भीरा सहनीको स्वाथ्यमा गम्भिर समस्या देखीए पछि आइसियुमा राखेर उपचार भैरहेको छ । सहनीको विरगञ्जको एसएल न्यूरो अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ घर भएका सहनी प्रतीक दैनिकका बारा विशेष संवाददाता हुन् । बिहीवार उनको स्वास्थ्यमा समस्या देखीपछि एसएल न्यूरो अस्पतालमा उनलाई भर्ना … Read more

वडा अध्यक्ष गुप्ताले अप्राधिक गतिविधि गरेको भन्दै गिरिद्धारा बारा प्रहरीमा निवेदन, आफुले कुनै अप्राधिक गतिविधि नगरेको गुप्ताको भनाई

बारा, जेष्ठ ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता माथी स्थानिय राजुराज गिरिले अप्राधिक गतिविधि गरेको भन्दै बारा प्रहरीमा निवेदन दिएका छन् । गिरि जीपतुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षका प्रत्यासी पनि हुन । वडा अध्यक्ष गुप्ताले वैशाख १८ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित … Read more