निर्णय राम्रो छ, कार्यान्वयन चाहियो” — नागरिक दृष्टिमा जीतपुरसिमराको १३औँ नगर अधिवेशन
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको १३औँ नगर अधिवेशनले एक विधेयक र तीनवटा समिति कार्यविधि पारित गरेसँगै स्थानीय तहमा नयाँ अपेक्षा र पुराना प्रश्नहरू एकसाथ उठेका छन्। नगरसभा निर्णयलाई धेरैले सकारात्मक सुरुआतका रूपमा हेरेका छन्, तर नागरिक प्रतिक्रिया सुन्दा एउटै वाक्य बारम्बार दोहोरिन्छ— “निर्णयभन्दा बढी कार्यान्वयन चाहिएको छ।” अधिवेशनबाट पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी … Read more