hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

विश्वकप खेल्न नेपालले आज यूएईलाई हराउनै पर्ने

काठमाडौं, कात्तिक १७- विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ। आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी … Read more

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

कात्तिक १६- टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

बाराको सिमरामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने

बारा, कार्तिक १५ गते । बारामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने भएको छ । यही कार्तिक १७ र १८ गते जिल्लाको जीतपुरसिमरा उपमहानगरालिका वडा नम्बर २ सिमरा स्थित रहेको लोटस एकेडेमिमा प्रतियोगिता आयोजना हुने छ । शब्द संजालको रूपमा परिचित हुदै आएको स्क्र्यावल खेल देश व्यापिरूपमा चर्चा बटुल्दै आएको छ । पश्चिमाहरूले करिब ९० वर्ष … Read more

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

डेस्क, कार्तिक १३ गते । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले … Read more

टि–२० विश्वकप छनोटः सिगांपुरले दियो नेपाललाई १४६ रनको लक्ष्य

डेस्क, कार्तिक १३ गते । आईसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालको टियु क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो । नेपाललाई आजको खेल जित्न २० ओभरमा २४१ रन बनाउनु पर्ने छ । नेपालका लागि … Read more

यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै

काठमाडौं, कात्तिक ७- नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले सेमिफाइनलमा जापान र यूएईले सिंगापुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। जारी प्रतियोगितामा अपराजित दुबै टोली प्रिमियर कपको विजेताको रुपमा अन्डर-९ एसिया कप खेल्न चाहन्छन्। … Read more

त्रिकोणात्मक सिरिजः हङकङलाई ७९ रनले हराउँदै फाइनलमा प्रवेश

काठमाडौँ, कातित्तक ४– काठमाडौँमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत हङकङविरुद्धको दोस्रो खेलमा नेपाल ७९ रनले विजयी भएको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ र अजैज खानले २५ र बाबर हायतले २० रन बनाए । नेपालका लागि … Read more

सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने

बारा, असोज २६- क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले … Read more

तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रानको उपाधी फ्रिडम फाइटर काठमाडौंको पोल्टोमा

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी आफ्नो पोल्टोमा पारेकोछ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकलाई ३–१ ले पराजित गर्दै फ्रिडम फाइटरले उपाधी जितेको हो । फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक–एक गोल गरे … Read more

काठमाडौं फाईटर सिमरा भेट्रान कपको फाइनलमा प्रवेश, उपाधिको लागि आज सिमरा संग भिड्दै

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाईटर क्लब सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा युनिटी भेट्रान क्लब वीरगन्जलाई ७–२ ले पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । काठमाडौंको जीतमा आर्मीका पूर्व खेलाडी समेत रहेका श्रेष्ठ एक्लैले पाँच गोल गरे । … Read more