जीतपुरसिमरा गोल्डकप: सातदोबाटोलाई स्तबध पार्दै हिमालयन शेर्पा अन्तिम चारमा
सिमरा, १३ चैत्र ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो । पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तान … Read more