बारा–पर्सा करिडोरका मजदुरको माग ः न्यूनतम तलबदेखि बोनससम्म
रञ्जन यादब /बारा बारा–पर्सा औद्योगिक करिडोरका मजदुरहरूले श्रम कानुनअनुसार तोकिएका सेवा–सुविधा कार्यान्वयन गर्न माग गर्दै सोमवार स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। अखिल नेपाल औद्योगिक मजदुर संघको नेतृत्वमा सिमरास्थित जगदम्बा स्टिल, भगवती स्टिल र त्रिवेणी स्पिनिङ मिल छातापिपरामा कार्यरत मजदुरहरूले ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रशासन कार्यालय सिमरामा ¥यालीसहित प्रशासन कार्यालय पुगेर आफ्नो मागहरू … Read more