लालगढमा बन तथा वातावरण मन्त्रालयद्वारा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा मधेश प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालय जनकपुरधामद्वारा सञ्चालित कार्यक्रमहरूको जानकारी दिने उद्देश्यले पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा मिडियाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मिथिला नगरपालिका–९, लालगढमा आयोजित उक्त कार्यक्रममा प्रदेशभरिका आठवटै जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिल कर्णले खोजमूलक र तथ्यपरक पत्रकारिताको आवश्यकता र … Read more

्िसमराको जगदम्बा स्टिल्स विस्फोटप्रति सांसद श्रेष्ठको गम्भीर ध्यानाकर्षण, उच्चस्तरीय छानबिनको माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टी विस्फोटले सिंगो सहर त्रसित बनाइरहेको बेला प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । २०८२ असार १८ गते राति भएको उक्त विस्फोटलाई ‘त्रासदीपूर्ण’ भन्दै सांसद श्रेष्ठले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । घटनाको मूल … Read more

प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडको उद्घाटन

रञ्जन यादब /बारा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ स्थित नकटुवा टोलको ब्रहमबाबा मन्दिर परिसरमा प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ। कार्यक्रम संस्थाका अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।उद्घाटन कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टो, मधेस प्रदेश एमाले कमिटी सदस्य धर्मदेव यादव, माओवादी केन्द्र … Read more

संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन

रञ्जन यादब /बारा बाराका वरिष्ठ नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।सुवर्ण गाउँपालिका–२, कवहीजगात निवासी यादवको निधन बुधबार बिहान वीरगन्जको हेल्थकेयर अस्पतालमा उपचारका क्रममा भएको हो। लामो समयदेखि मधुमेहबाट पीडित रहेका यादवको स्वास्थ्य स्थिति जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो।नेपाली कांग्रेस बारा जिल्ला सचिवको जिम्मेवारी समेत समाहलिसकेका यादव … Read more

सर्वदलीय बैठकबाट आमाडारमा ११ सदस्यीय दलित सञ्जाल समिति गठन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–११ आमाडारमा सम्पन्न सर्वदलीय बैठकले ११ सदस्यीय सर्वदलीय दलित सञ्जाल समिति गठन गरेको छ। वडा अध्यक्ष बिन्दालाल साहको अध्यक्षतामा सम्पन्न बैठकमा दलित समुदायको अधिकार र सहभागिता सशक्त बनाउन समिति गठन गरिएको हो। नवगठित समितिमा अध्यक्षमा दिपलाल राम महरा, उपाध्यक्षमा सुरेन्द्र महतो तत्मा, सचिवमा दिपेन्द्र महतो, सह–सचिवमा प्रदीप कुमार माझी र कोषाध्यक्षमा … Read more

सुनमा विलासिता कर र हिरामा भ्याटको विरोधमा सिमरामा सुनचाँदी व्यवसायीको रयाली

रञ्जन यादब /बारा सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिराको पत्थरमा लागु गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध जीतपुरसिमरा नगर सुनचाँदी व्यवसायी संघले शुक्रबार विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रमअनुसार जीतपुर र सिमरामा आयोजित विरोध रयालीमा स्थानीय सुनचाँदी व्यवसायीहरू सहभागी भएका थिए । नगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेम सराफको नेतृत्वमा … Read more

सिमरामा बन तथा बन्यजन्तु व्यवस्थापन अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा बन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आयोजनामा बन तथा बन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशभित्र रहेको बन तथा बन्यजन्तुको संरक्षण र उचित व्यवस्थापनमा सरोकारवालाहरूबीच साझा बुझाइ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बन तथा बन्यजन्तुको महत्व, सम्बन्ध, संरक्षण र व्यवस्थापनका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो। … Read more

सिमरामा प्रहरी प्रमुख र उद्योगप्रतिनिधिबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा ईलाका प्रहरी कार्यालय सिमराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीको अध्यक्षतामा सिमरामा एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा तथा उक्त कार्यालय अन्तर्गतका वडा एरियामा पर्ने उद्योग तथा कलकारखानाका प्रतिनिधिहरूबीच परिचय, भेटघाट र आपसी समन्वय सुदृढ गर्नका लागि अन्तरक्रिया गरिएको हो। डीएसपी जोशीले … Read more

बजेट बाँडफाँडमा विवाद, जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा बैठक स्थगित

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि गहिरो असहमति जनाइएपछि नगर सभाको १२औं पहिलो बैठक स्थगित भएको छ । नगर प्रमुख राजन पौडेलका अनुसार असार १० भित्र नीति तथा कार्यक्रम तथा बजेट पारित गर्ने लक्ष्य असफल बनेको छ। अब नगर सभाको अर्को बैठक असार … Read more

लागूऔषधविरुद्ध युवाहरुको मोटरसाइकल र्‍याली बारा आइपुग्दा स्वागत तथा सचेतना सभा सम्पन्न

 लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काठमाडौं र हेटौंडाबाट सुरु भएको मोटरसाइकल र्‍याली मंगलबार जीतपुरसिमरामा पुगेको छ। ४० भन्दा बढी मोटरसाइकलमा सहभागी युवाहरु मधेश प्रदेशका जिल्लाहरूमा जनचेतनामुलक सन्देश फैलाउँदै यात्रा गरिरहेका छन्। बारा जिल्लामा प्रवेश गर्ने क्रममा र्‍यालीमा सहभागी युवाहरुलाई पथलैया र सिमरामा विशेष स्वागत गरिएको थियो। पथलैयामा नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा … Read more