बारा क्षेत्र नं.४ मा जितेका उम्मेदवार भन्दा एकवाल मिया र इच्छा बहादुर वाग्लेको व्यक्तिगत लोकप्रियता बढी,तर दुबैले पाएनन् टिकट
,रञ्जन यादब /बारा बारा क्षेत्र नं.४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको २०७९ सालको मतपरिणामले यहाँको राजनीति पार्टीभन्दा बढी उम्मेदवारको व्यक्तिगत छवि, पहुँच र जनसम्बन्धमा निर्भर रहेको स्पष्ट संकेत गरेको छ। प्रत्यक्ष र समानुपातिक मतको तुलनात्मक अध्ययन गर्दा उम्मेदवारको व्यक्तिगत लोकप्रियता र पार्टीको संगठित मतबीच उल्लेखनीय अन्तर देखिएको हो।२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित किसान श्रेष्ठले ३० हजार … Read more