hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले भब्य रुपमा श्रीकृष्ण जन्माष्टमी मनायो

रञ्जन यादब /बारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले आयोजना गरेको विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सत्युगी दुनियाँको चैतन्य झाँकी, प्रवचन तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई धार्मिक र सांस्कृतिक पर्वको रंगमा रंगाएको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख सञ्चालिका तथा बालब्रह्मचारिणी तपस्विनी रेनु दिदीले गर्नुभएको थियो। प्रमुख अतिथि प्रदेशसभा सदस्य देवनारायण चौधरी, विशिष्ट … Read more

कोल्हबीको अडेम्बाबाट वाईसीएलको श्रम तथा उत्पादन अभियानको सुरुवात

रञ्जन यादब /बारा ‘श्रम गरौं, उत्पादन बढाऔं’ भन्ने नारासहित वाईसीएल नेपालले राष्ट्रिय स्तरको दुई महिनाको श्रम तथा उत्पादन अभियान बाराको कोल्हवी नगरपालिका–९ अडेम्बा बिर्ताबाट शुक्रबार औपचारिक रूपमा सुरु गरेको छ । अभियानको प्रारम्भिक दिनमै २५ सयभन्दा बढी बिरुवा रोपिँदै वृक्षारोपणसँगै सरसफाइ, श्रमप्रति चेतना अभिवृद्धि र युवामा उत्पादनको महत्वबारे जनचेतनामूलक गतिविधि सम्पन्न गरियो। कार्यक्रम वाईसीएल बारा … Read more

लायन्स क्लब अफ सिमरा जागरणद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा लायन्स क्लब अफ सिमरा जागरणले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत बुधवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराको दुधोरा डिलस्थित संरक्षित पितृ स्मारक पार्कमा आयोजना गरिएको कार्यक्रममा आँप, लिची, कहटर र अमला जातका फलफूलका विरुवा रोपिएको क्लबका अध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो। वातावरण सन्तुलन, हरियाली संरक्षण तथा जङ्गली बाँदरहरूलाई भुलाउने उद्देश्यले विशेषगरी फलफूलका बिरुवाहरू चयन … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको सबै विषयगत समितिहरूले पूर्णता पायो

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका सबै आठवटा विषयगत समितिहरूलाई पूर्णता दिइएको छ। उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलका अनुसार, जीतपुरसिमरा नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७५ अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ का लागि साउन १६ गते गते बसेको ४५ औँ कार्यपालिका बैठकको निर्णयबाट विषयगत समितिहरू गठन गरिएको हो। नगर प्रमुख पौडेलले समितिहरूलाई पूर्णता दिँदै उपमहानगरको … Read more

सल्हेस बाबाको मेलामा नृत्य र कुस्ती प्रतियोगिता, नेपाल–भारतका पहलवानहरूको सहभागिता

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ स्थित ईमलिपर्तिमा आयोजित सल्हेस बाबाको मेला भव्य रूपमा सम्पन्न भएको छ। सल्हेस बाबा मेला व्यवस्थापन समितिको आयोजनामा सम्पन्न मेलामा बर्षा भईरहँदा पनि भएको नृत्य तथा कुस्ती प्रतियोगिता प्रमुख आकर्षण बनेका थिए। मेला व्यवस्थापन समिति सचिव श्याम पासवानका अनुसार, कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका … Read more

खसीको नाममा बाख्रीको मासु बिक्री, समीर फ्रेस हाउसको मासु नियन्त्रणमा

रञ्जन यादब /बारा बाराको जीतपुरमा फेरि एक पटक खसीको नाममा बाख्रीको मासु बिक्री भएको पाइएको छ । स्थानीय एक ग्राहकको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरस्थित समीर फ्रेस हाउस बाट मासु नियन्त्रणमा लिएको हो ।प्रहरी अनुसार, समीर फ्रेस हाउसले खसीको मासु भनेर बाख्रीको मासु बेचिरहेको पाइएको हो । उपभोक्ताको उजुरीपछि अनुसन्धान गर्दा अनियमितता पुष्टि … Read more

सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, आठ टोलीको सहभागिता

रञ्जन यादब /बारा बाराको सिमरा रंगशालामा आगामी भदौ २१ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको पहलमा पहिलोपटक महिलामैत्री फुटबल आयोजना हुन लागेको हो । प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो ।क्लबका अध्यक्ष राजकपुर राउतका अनुसार, विगत चार वर्षदेखि भेट्रान पुरुष फुटबल प्रतियोगिता आयोजना … Read more

जीतपुरसिमराका विद्यालयहरूमा पानी संरक्षणको अभियान, जनचेतनामूलक कार्यक्रम सञ्चालन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूले “पानी बचाऔँ, जीवन जोगाऔँ” अभियान अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। उपमहानगरपालिकाको निर्देशनअनुसार पानीका स्रोतहरू पहिचान, संरक्षण तथा सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा विद्यालय र समाजमा बहस, अन्तरक्रिया, छलफल लगायत नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दै जनस्तरमा पानीको महत्वबारे चेतना फैलाउन थालिएको हो। प्रमुख … Read more

सामुदायिक बिद्यालयमा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरूको म्याद थपको बिवरण माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको म्याद थपिएको वा नथपिएको बिवरण शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बारामा बुझाउँन अनुरोध गरेको छ । बिद्यालयमा बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, दरबन्दी एवं राहतअनुदान कोटामा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको अस्थायी नियुक्ति पश्चात म्याद थप भएको वा नभएको बिवरण साउन … Read more

वडा नं. ८ द्वारा दलित समुदायलाई भाँडाकुँडा वितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को कार्यालयले बिपन्न तथा दलित वर्गका नागरिकलाई विवाह, पूजा–पाठ तथा विभिन्न सभा–समारोहहरूमा सहजता होस् भन्ने उद्देश्यले भाँडाकुँडा वितरण गरेको छ ।वडा अध्यक्ष शिवशंकर महतोका अनुसार करिब दुई लाख रुपैयाँको वडा स्तरीय बजेटबाट भाँडाकुँडाहरू खरिद गरी वितरण गरिएको हो। “दलित समुदायले सामूहिक तथा पारिवारिक कार्यक्रमहरू गर्न भाँडाको अभावमा … Read more