hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

लायन्स क्लब अफ जीतपुर–सिमराद्वारा लागुऔषध दुरुपयोगविरुद्ध जनचेतना अभियान ,समुदाय स्तरको नाटक र विद्यालयमा अन्तरक्रियात्मक डेमो

रञ्जन यादब /बारा बाराको जीतपुरमा लायन्स क्लब अफ जीतपुर–सिमराले सानो पाइला, बिरगंज र इलाका प्रहरी कार्यालय, जीतपुरको सहकार्यमा लागुऔषध दुरुपयोगविरुद्धको अभियान सम्पन्न गरेको छ। अभियानअन्तर्गत समुदायलाई सचेत बनाउन नाटक प्रस्तुति गरिएको थियो भने विभिन्न विद्यालयमा अन्तरक्रियात्मक डेमोमार्फत विद्यार्थीलाई लागुऔषधको हानिकारक प्रभावबारे जानकारी दिइएको थियो। करिब ४५०–५०० जनाको सहभागिता रहेको अभियानलाई स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने … Read more

बन क्षेत्रमा हिंस्रक जनावरको गतिविधि बढ्दा सतर्कता अपनाउन आग्रह ,राजमार्गमा सवारी साधन रोक्न निषेध

रञ्जन यादब /बारा पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको बन क्षेत्र भएर जाने राजमार्ग क्षेत्रमा पछिल्लो समय बाघ, चितुवालगायतका हिंस्रक बन्यजन्तुको गतिविधि बढेकाले राजमार्गमा सवारी साधन रोक्न निषेध गरिएको छ । बेलाबेलामा मानिसहरू पनि यस्ता जनावरको आक्रमणमा परी क्षतिग्रस्त हुने घटना भइरहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । यसै सन्दर्भमा हिंस्रक बन्यजन्तुको आक्रमणबाट जनधनको क्षति न्यूनीकरण … Read more

जीतपुरसिमरा उपमहानगरको न्यायिक समितिमा गत वर्ष १८४ मुद्दा दर्ता ,जग्गा सम्बन्धी मुद्दा सबैभन्दा धेरै, असार मसान्तसम्म ९० मुद्दाको फैसला

रञ्जन यादब /बारा गत आर्थिक वर्ष २०८१÷०८२ मा जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिमा जम्मा १ सय ८४ वटा मुद्दा दर्ता भएका छन्। समितिले तीमध्ये असार मसान्तसम्म ९० मुद्दाको फैसला गरिसकेको छ भने बाँकी मुद्दा प्रक्रियामा रहेका छन्। गत वर्ष दर्ता भएका मुद्दामध्ये जग्गा सम्बन्धी ६५ मुद्दा सबैभन्दा धेरै रहेका छन्। त्यसपछि लेनदेनका ४३ मुद्दा दर्ता भएका … Read more

बारामा बाघको आक्रमण ः एक व्यक्तिको ज्यान गयो

रञ्जन यादब /बारा बारा जिल्लामा बाघको आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको छ ।मृतक जीतपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।बुधबार बिहान करिब ७ः३० बजे स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास सुरु गरेका थिए। खोजतलासका क्रममा जंगलभित्र स्कुटर र घाँस … Read more

सप्तरङ्गी साकोसले तीजको अवसरमा साँस्कृतिक तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मा रहेको सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था रजघट्टाले हरितालिका तीजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। प्रतियोगात्मक तथा सहभागितामूलक रूपमा आयोजित कार्यक्रममा तीजको मर्म र कला झल्काइएका थिए।प्रतियोगितामा एक्स सर्भिसमेन चिल्ड्रेन एकेडमी स्कुल प्रथम, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन द्वितीय, नयाँ बस्ती समूह तृतीय र जनता … Read more

वातावरण संरक्षणका लागि शिवशक्ति ग्रुपद्वारा वृक्षारोपण

रञ्जन यादब /बारा वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यका साथ शिवशक्ति ग्रुपले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराको जीतपुरमा रहेको शिवशक्ति ध्यु उद्योगको पर्खाल रहेको सडक छेउमा गरिएको वृक्षारोपण कार्यक्रम शिवशक्ति ग्रुपका अध्यक्ष राजकुमार गाडियाले बिरुवा लगाएर उद्घाटन गरेका थिए। शिवशक्ति उद्योगका प्रशासकीय अधिकृत प्रमोद पटेलले उद्योग परिसर र सडक छेउमा १८० भन्दा बढी अशोकका … Read more

जीतपुरमा श्री गणेश चतुर्थी पूजाको भव्य तयारी , बुधबार शोभा यात्रा

रञ्जन यादब /बारा बाराको जीतपुरमा लाग्दै आएको १८औँ श्री गणेश चतुर्थी पूजा भोलि बुधबारदेखि सुरु हुने भएको छ । आयोजक श्री सिद्धिविनायक पूजा समितिले पत्रकार सम्मेलन गर्दै यसवर्षको कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिएको छ। पहिलो दिन बुधबार हात्ती, घोडा र बाजागाजा सहित शोभायात्रा निकालेर पूजाको सुरुवात गरिने समितिले जनाएको छ। … Read more

प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष  कुशवाहा  पार्टिबाट  निष्कासन

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाराका पूर्व जिल्ला समिति सदस्य तथा प्रसौनी गाउँपालिका–६ का निर्वाचित वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीले ६ महिनाका लागि निष्कासन गरेको छ। माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिस गरेको र त्यसअनुसार माओवादी केन्द्र मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो। हालको घटना विवरण स्थायी घर पर्सा जिल्ला … Read more

परवानीपुर गाउँपालिकाले बहुअरी सडक अवरोधबारे प्रेस विज्ञप्ति जारी

रञ्जन यादब /बारा परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा केहि व्यक्तिहरुले गरेको अवरोध र संचार माध्यममार्फत भ्रामक प्रचारबारे प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई वास्तविकता सार्वजनिक गरेको छ। पालिकाले विगत तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गर्दै बहुअरीको मूल सडक निर्माणको प्रयास गर्दै आएको भए पनि राजनीतिक स्वार्थ राख्ने केही व्यक्तिहरुले पटक–पटक अवरोध गर्दै … Read more

बिरगंज–३२ रामबनबाट २४ थान चिरानकाठ बरामद

रञ्जन यादब / बिरगंज महानगरपालिका वडा नं.३२ रामबनबाट अबैध २४ थान चिरानकाठ बरामद गरिएको छ। सबैया सब–डिभिजनको टोली रेञ्जर भुपाल रोकायको नेतृत्वमा पुगेको टोलीले रामबनस्थित एक घरबाट उक्त काठ फेला पारेको हो। डिभिजन वन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार बरामद काठ १६.४८ क्युफिट बराबरको छ। तीमध्ये एक थान चिरानकाठ बाहिर र बाँकी … Read more