बालविवाह गराउने बुबा र चिनियाँ नागरिक प्रहरीको नियन्त्रणमा
रञ्जन यादब /बारा बारामा एक नाबालिकामाथि जबर्जस्ती विवाह गराउने प्रयास भएपछि प्रहरीले विवाह रोक्दै बालिकालाई उद्धार गरेको छ । करैयामाई गाउँपालिका वडा नं।१ हरैया टोलका ४४ वर्षीय जाकिर हुसेन देवानले उमेर नपुगेकी आफ्नै छोरीको विवाह गराइरहेको सूचना पाएपछि प्रहरीले राति नै कारबाही गरेको हो। घटना २०८२ मंसिर १० गते राति करिब १०ः३० बजेको हो। प्रहरी … Read more