hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincocasibomcasinolevant

जीतपुरको ६ लेन सड्कमा फेरि बजार, ट्राफिक व्यवस्थापनमा चुनौती

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत जीतपुर बजारस्थित ६ लेन सड्कमा पुनः बजार लाग्न सुरु भएको छ। केही महिना अघिसम्म स्थानीय ट्राफिक प्रहरी र उपमहानगरपालिकाको सहकार्यमा सड्क अतिक्रमण रोकिएको भए पनि हाल फेरि सडकमै पसल तथा ठेलागाडा राखेर व्यापार व्यवसाय गरिने क्रम बढेको छ ।सडक र फुटपाथ अतिक्रमणका कारण ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको … Read more

सामुदायिक बिद्यालयहरुलाई बार्षिक आय र ब्यय पेश गर्न निर्देशन ,शिक्षक तथा कर्मचारी नियुक्तिको बिवरण माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूलाई बार्षिक आय र ब्ययको बिवरण माग गरेको छ । शिक्षक तथा कर्मचारीहरूको नियुक्ति विवरण समेत पेश गर्न नगर प्रमुख राजन पौडेलले निर्देशन दिनुभएको छ । उपमहानगरले जारी गरेको पत्रमार्फत विद्यालयहरूले स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विवरण संकलन गरी नगर कार्यालयमा अनिवार्य … Read more

घण्टीमाई साकोष.द्वारा मोबाइल बैंकिङ, ट्याब बैंकिङ र अनलाइन कारोबारसम्बन्धी अनुशिक्षण कार्यक्रम

रञ्जन यादब /बारा घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य सेवाहरूलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले मोबाइल बैंकिङ, ट्याब बैंकिङ तथा अनलाइन कारोबारसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्राविधिक सहयोग ईन्फो डेभलपर्स प्रा.लि. बीरगंज शाखाबाट प्राविधिक रन्जित गुप्ताले प्रशिक्षण सञ्चालन गर्नुभएको थियो।कार्यक्रममा करिब १ सय जना सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा … Read more

औराहामा “समुदायमा न्यायिक पहुँच” कार्यक्रम सम्पन्न

रञ्जन यादब/बारा बाराको औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा र उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजको आयोजनामा “समुदायमा न्यायिक पहुँच” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ । समुदायमा न्यायिक प्रणालीको पहुँच वृद्धि गर्दै सर्वसाधारणमा न्यायिक सचेतना फैलाउनु कार्यक्रमको उदेश्य रहेको आयोजक संस्थाले जनाएको छ । उच्च अदालतका मुख्य न्यायधीश राजन प्रसाद … Read more

प्रोग्रेस एजुकेसन एकेडेमी डुमरवानामा क्रीकेट अभ्यास जाली बक्स उद्घाटन

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भित्र रहेको प्रोग्रेस एजुकेसन एकेडेमी, डुमरवानामा पहिलोपटक क्रीकेट अभ्यास जाली बक्स उद्घाटन गरिएको छ । विद्यालयको खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन आयोजित उक्त विशेष कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शन्ताराम खनालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत श्री हरिश भट्ट … Read more

संस्थागत तर्फ जे.पि.ई.स. का बिद्यार्थी झा कक्षा ८ मा उत्कृष्ट जि.पि.ए. ल्याए

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षामा जीतपुरस्थित जीतपुर पब्लिक इङ्गलिश स्कूल (जे.पि.ई.स) का विद्यार्थी आयुष कुमार झा संस्थागत विद्यालयतर्फ उत्कृष्ट जि.पि.ए. प्राप्त गर्दै सफल भएका छन्। उनले ३.९८ जि.पि.ए. हासिल गरेका हुन्। विद्यालयका संयोजक कृष्ण पटेलका अनुसार झाले विद्यालयको नाम उजागर गर्ने गरी उच्च सफलता प्राप्त गरेका हुन्। बिद्यालयको बार्षिक … Read more

जितपुरसिमरा उपमहानगरपालिका ः निजी विद्यालयका विद्यार्थीहरूमा उत्कृष्ट ग्रेड लिने संख्या बढी ,सरकारीको अझै ग्रेड उठ्न सकेन्

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकामा रहेका सरकारी तथा निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको परिक्षाफल सार्बजनिक भएको छ । उपमहानगरपालिकाले लिएको परिक्षमा सार्वजनिक तथ्यांक अनुसार, १२ सय ५५ जना बिद्यार्थीहरु उर्तीण भएका छन् । जुनमा निजी विद्यालयका विद्यार्थीहरूकै संख्या अत्यधिक रहेको देखिन्छ । परिक्षा दिएका कुल २,२५१ विद्यार्थीमध्ये १,२५५ जना उतीर्ण भएका छन् ्, … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामा भू–सेवा केन्द्र सञ्चालन, अब सम्पूर्ण जग्गासम्बन्धी कार्य वडा कार्यालयमै

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले नागरिकलाई सहज र छिटो सेवा प्रदान गर्न भू–सेवा केन्द्र सञ्चालनको सुरुवात गरेको छ। यस केन्द्रमार्फत अब वडाबाट नै सम्पूर्ण जग्गासम्बन्धी प्रशासनिक कार्यहरु गर्न सकिनेछ ।भूमिसम्बन्धी कार्यहरू सहज बनाउने उद्देश्यले उपमहानगरपालिकाले यो पहल लिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । यस केन्द्रको सञ्चालनसँगै मालपोत कार्यालयमा देखिएको विचौलियाको भूमिकालाई पूर्ण रूपमा … Read more

पथलैयामा बन डढेलो नियन्त्रण सम्बन्धी फिल्ड डेमो सहितको तालिम सम्पन्न

रञ्जन यादब /बारा बाराको पथलैयामा बन डढेलो नियन्त्रण सम्बन्धी फिल्ड डेमो सहितको तालिम सम्पन्न भएको छ। रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंको सहकार्यमा डिभिजन बन कार्यालय बाराले तालिमको आयोजना गरेको हो।तालिमका क्रममा डिभिजन बन कार्यालय बाराका डिभिजन बन अधिकृत राजीव कुमार झाले बारामा भइरहेका बन डढेलोको अवस्थाबारे जानकारी गराउँदै त्यसको न्युनिकरणका लागि अपनाउनुपर्ने उपायबारे सहभागीलाई अवगत … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको ११औं हिउँदे अधिवेशन सिमरामा सम्पन्न

जीतपुरसिमरा उपमहानगरपालिकाको ११औं हिउँदे अधिवेशन सिमरामा सम्पन्न भएको छ । श्री ने.रा. नमुना .मा.बि.सिमरामा भएको अधिवेशनमा चालू आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यान्वयनको समीक्षासहित संशोधित बजेट पेश गरिएको छ । चालू आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँ को बजेट विनियोजन गरिए पनि फागुन मसान्तसम्म कुल आम्दानी ९१ करोड ८३ लाख ४७ … Read more