जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित
रञ्जन यादब /बारा जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा आयोजक जीतपुरसिमरा स्पोर्टस क्लबलाई हराउँदैँ सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजकलाई ९ विकेटको फराकिलो जीत हात पारेको हो ।सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका … Read more