पथलैयामा भिमेश्वर मध्यवर्ती सामुदायिक वनको १८औँ साधारणसभा सम्पन्न
रञ्जन यादब /बारा बारा जिल्लाको पथलैया स्थित भिमेश्वर मध्यवर्ती सामुदायिक वनको १८औँ साधारणसभा पथलैयामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन ब्यवस्थापन समितीका अध्यक्ष सिताराम अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यमा अध्यक्ष अर्यालले सामुदायिक वनका समूह तथा समितिहरू संघीय सरकारका ऐन–कानुन पालना गर्नुपर्ने तर प्रदेश सरकारअन्तर्गत रहनुपर्ने व्यवस्थाका कारण वन संरक्षण, प्रयोग … Read more