राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं, वैशाख ५ गते । आजका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ। आज अपरान्ह २:३१ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद सचिवालयको महासचिव डा.भरतराज गौतमले जानकारी दिए। उनले सूचना निकालेर बैठक स्थगितबारे जानकारी गराएका हुन्। सूचनामा भनिएको छ,’सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी सम्मानीय अध्यक्षज्यूले निर्धारण गर्नहुने … Read more