hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बारा: भारतबाट जन्ती लिएर आएका बेहुला र उनको बुवा पक्रउ

बारा, वैशाख २६ गते

भारतबाट बारामा जन्त लिएर आएका बेहुला उनको बुवालाई प्रहरीले पक्राउ गरेको बेहुली पक्षको घरमा आउँदा बेहुला पक्षले जन्तीमा आएका पाहुनाहरुको स्वागत सत्कार राम्रोसँग नगरेको भन्दै विवाद भएको थियो ।

भारतको पुर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौल बस्ने श्याम कान्त भगतको छोरा शशी कान्त चौरसियाको बिवाह वैशाख २४ गते बाराको महागढीमाई नगरपालिका बबुआईन टोलमा बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने भएकोले सो दिन बेहुलापक्षले जन्ती लिई बेहुली पक्षको घरमा आउँदा बेहुला पक्षले जन्तीमा आएका पाहुनाहरुको स्वागत सत्कार राम्रोसँग नगरेको भन्दे बेहुलाले बिवाहगर्दैन भनी स्टेजबाट भाग्न खोज्दा बेहुलीको बुवाले बेहुला शशीलाई समझाई बुझाई गर्दा बेहुला शशी कुमार चौरसिया श्याम कान्त भगतले बेहुलीको बुवालाई बिभिन्न किसिमको अश्लिल शब्दहरु प्रयोग गरी हातपात समेत गर्न खोजे पछि बेहुला शशीकुमार चौरसिया बेहुलाको बुवा श्याम कान्त भगतलाई प्रहरीले पक्राउ गरेको थियो

पक्राउ परेका बेहुला उनको बुवामाथी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट दश दिनकोम्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो